Price Adjusted – Laxmi Laghubitta Bittiya Sanstha Limited
Adjusted Price of Laxmi Laghubitta Bittiya Sanstha Limited (LLBS) is Rs.824.35 for 15% Bonus Shares on previous closing price of Rs.948
Adjusted Price of Laxmi Laghubitta Bittiya Sanstha Limited (LLBS) is Rs.824.35 for 15% Bonus Shares on previous closing price of Rs.948
42,13,533 Units Bonus Shares of Soaltee Hotel Limited (SHL) has been listed in NEPSE.
1,13,27,377.33 Units Bonus Shares of Sanima Bank Limited (SANIMA) has been listed in NEPSE.
3,64,925.51 Units Bonus Shares of Cyc Nepal Laghubitta Bittiya Sanstha Limited (CYCL) has been listed in NEPSE.
कोभिड–१९ को महामारी को कारण यस कार्यालयवाट उपलव्ध गराइने सेवाहरु सकेसम्म ग्राहक महानुभावहरुको भौतिक उपस्थिति विना नै उपलव्ध गराउनुपर्ने परिस्थिति रहेको हुँदा कार्यालयको फोन नम्वरमा सम्पर्क गर्दा व्यस्त भएमा वा सम्पर्क हुन नसकेमा तपसिलमा उल्लेखित मोवाइल नम्वरहरुमा फोन तथा ईमेल मार्फत आवश्यक सेवा लिनुहुन अनुरोध गरिन्छ । साथै कोभिड–१९ को महामारीवाट बच्न फोन,इन्टरनेट तथा विद्युतिय माध्यमको उच्चतम प्रयोग गरि घरमै वसेर सेवा लिनुहुन समेत अनुरोध गरिन्छ ।
धितोपत्र कारोवारमा लाग्ने पूँजीगत लाभकर तथा अन्य कर, सम्बन्धित लगानीकर्ताको स्थायी लेखा नम्बर (PAN) मा ई–फाईलिङ गर्नु पर्ने भएकोले यस संस्था मार्फत शेयर कारोबार गर्नुहुने सम्पुर्ण लगानीकर्ताहरुको PAN नम्बर राफसाफ प्रणाली (CNS) तथा हितग्राही खाता (डिम्याट खाता) मा अद्यावधिक गर्नुपर्ने भएको हुँदा आफ्नो स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो हितग्राही खाता नम्बर लेखी हस्ताक्षर गरि dpdispltd@gmail.com मा इमेल गर्नुहुन सम्पुर्ण लगानीकर्ताहरुलाई अनुरोध गरिन्छ ।
17,49,451 Units Bonus Shares of Premier Insurance Company (Nepal) Limited (PIC) has been listed in NEPSE.